Logo

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या दुई पुग्यो



Spread the love

एजेन्सी । कुवेतमा फेरी एक नेपाली कामदारमा कोरोना संक्रमण भेटिएको छ । योसंगै कुवेतमा संक्रमित नेपालीको संख्या दुई पुगेको हो।

शुक्रबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कुवेतमा एक नेपालीसहित ७५ जनालाई पोजेटिभ देखिएको जानकारी दिइयो । संक्रमितको संख्या भने ४१७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्