Logo

कस्तो रहला आज आइतबार माैसम?



Spread the love

२३ चैत, काठमाडौं – आज आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा छिटपुट वर्षाको संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्