Logo

यूएईमा थप ३ जनासहित कोरोना संक्रमित नेपालीको स‌ंख्या ११ पुग्‍यो



Spread the love

एजेन्सी । युएईमा थप ३ जना नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ । यो सँगै युएईमा संक्रमित नेपालीको सख्या ११ पुगेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।

२ जना नेपालीहरु सफल उपचार पाएर निको भएका छन् भने ९ जनाको स्थिति सामान्य रहेको र यूएईका विभिन्‍न अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्