Logo

कोरोनाबाट चीनमा २४ घण्टाभित्र कसैको मृत्यु भएन



Spread the love

एजेन्सी । चीनमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यद्यपि, ३२ नयाँ संक्रमण भने भेटिएको छ ।

एएफपीका अनुसार चीनमा कोरोना संक्रमणका कारण कसैको मृत्यु नभएको यो पहिलो घटना हो । चीनमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ८१ हजार ७ सय ४० रहेको छ भने ३३ सयले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्