Logo

भोलि सार्वजनिक विदा (सूचना सहित)



Spread the love

गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै छठको अवसरमा शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । छठ पर्वको लागि थप एक दिन सार्वजनिक विदा दिएको गृहमन्त्रालयद्धारा जारी गरेको सूचनामा जनाईएको छ ।छठ पर्वको लागि आजपनि विदा दिएको सरकारले शुक्रबार छठ पर्वको लागि थप एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोलि शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर यो छठ पर्व समापन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्