Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२६ चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

गएको २४ घण्टामा कोरोनाले ७ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । यो तथ्यांक एक दिनको अहिलेसम्म कै उच्च हो ।

हेर्नुहोस्, २४ घण्टामा कुन देशमा कति जनाको मृत्यु भयो
अमेरिका -१९७०
चीन -०
इटली -६००
स्पेन -७०४
जर्मनी -२०६
इरान -१३३
स्विजरल्याण्ड -५६
फ्रान्स -१४१७
युके -७८६
दक्षिण कोरिया -६
नेदरल्याण्ड -२३४
अस्ट्रिया -२३
बेल्जियम -४०३
र्पोचुगल -३४
क्यानडा -५८
टर्की- ७६
अस्ट्रेलिया -४
नर्वे -१३
आयरल्याण्ड -३६
डेनमार्क -१६
ब्राजिल -१२२
इजरायल- ८
स्विडेन -११४
रुस -११
चिलि -६
पोल्याण्ड -२२
चेक्भिया -१०
इक्वेडर -२९
जापान -१
पाकिस्तान -४
रोमानिया -२१
भारत -२४
मलेसिया -१
फिलिपिन्स -१४
लक्जमबर्ग -३
साउदी अरब -३
इन्डोनेसिया -१२
पेरु -१५
डेमोनेसियन रिपब्लिक -१२
ग्रिस २-
मेक्सिको -३१
यूएई -१
फिनल्याण्ड -७
थाइल्याण्ड -१
कतार -१
अर्जेन्टिना -७
दक्षिण अफ्रिका -१
सर्बिया -३
कोलम्बिया -४
युक्रेन -७
इजिप्ट -९
क्रोएसिया -२
अल्जेरिया -२०
स्लोभेनिया -६
मोरक्को –१०
इराक- १
इस्टोनिया -२
हंगेरी -९
बोस्निया -४
अजरबैजान -१
ट्युनिसिया -१
माल्दोभ -३
बहराइन -१
बुल्गेरिया -१
नर्थ मेसोडोनिया -३
एन्डोरा -१
लाटभिया -१
उरुग्वे -१
अफगानिस्तान -३
क्युबा -२
बुर्किनाफासो -१
अल्वानिया- १
सान मरिन -२
नाइजर -१
नाइजेरिया -१
जर्जिया -१
बोलिभिया -३
श्रीलंका -१
बंगलादेश -५
बारबाडोस -१
गुयना -१
बहमास -१
जिम्बाबे -१
बुर्मुडा -१
मलावी -१

(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्