Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२७ चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २०९ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १५ लाख संक्रमित भएका छन् भने ८८ हजार भन्दा बढीको मुत्यु भएको र ३ लाख ३० हजारलाई निको भएको वल्र्डोमिटरले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनाले ६ हजार ४ सय ३ भन्दा बढीको मृत्यु भएको छ । यो तथ्यांक एक दिनको अहिलेसम्म कै उच्च हो ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो
अमेरिका -१९३१
चीन -०
इटली -५४२
स्पेन- ७४७
जर्मनी -३३३
इरान -१२१
स्विजरल्याण्ड -७४
फ्रान्स -५४१
युके -९३८
दक्षिण कोरिया -८
नेदरल्याण्ड -१४७
अस्ट्रिया -३०
बेल्जियम -२०५
र्पोचुगल -३५
क्यानडा- ४६
टर्की -८७
अस्ट्रेलिया -१
नर्वे -१२
भारत -१८
आयरल्याण्ड -२५
डेनमार्क -१५
ब्राजिल -१३४
इजरायल- ८
स्विडेन -९६
रुस -५
चिलि -५
पोल्याण्ड -३०
चेक्भिया -११
इक्वेडर -२२
पेरु -१४
जापान -१
पाकिस्तान -४
रोमानिया -२३
मलेसिया -२
फिलिपिन्स -५
लक्जमबर्ग -२
इन्डोनेसिया -१९
डेमोनेसियन रिपब्लिक -१०
ग्रिस- २
मेक्सिको -१६
सर्बिया -४
पानामा -८
फिनल्याण्ड- ६
थाइल्याण्ड -३
अर्जेन्टिना -५
दक्षिण अफ्रिका -५
कोलम्बिया -५
युक्रेन -७
इजिप्ट -९
क्रोएसिया -१
अल्जेरिया -१२
स्लोभेनिया -४
मोरक्को -३
इराक -४
इस्टोनिया -३
हंगेरी -११
अर्मेनिया- १
बोस्निया –१
क्यामरुन -१
कजाकस्तान -१
ट्युनिसिया -१
माल्दोभ -५
नर्थ मेसोडोनिया- ३
बुल्गेरिया -१
एन्डोरा -१
उज्वेकिस्तान -१
कोस्टा रिका -१
क्युबा -१
बुर्किनाफासो -४
च्यानल आइल्याण्ड -१
घाना -१
माल्टा -१
बंगलादेश -३
श्रीलंका -१
बोलिभिया- १
भेनेजुयला १
मार्टिन्यूकि -२
ग्वाडेल्वौपा -१
एल साल्भाडोर -१
जमैका -१
माली -२
बहमास -१
बर्मुडा -१
गुयना -१
लाइबेरिया -१
म्यानमार –२
एन्टिगुवा -१
सोमाली -१
जिम्वावे -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्