Logo

भारतमा कोरोना: २४ घण्टामा २२ को मृत्यु



Spread the love

२९ चैत, एजेन्सी – छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरले संक्रमणको गति बढाउँदै लगेको छ । गएका केही दिनमा भारतमा कोरोना संक्रमण तथा मृत्युका संख्या बढिरहेका छन् ।

शुक्रबार मात्र कोरोनाका कारणले ४८ जनाले ज्यान गुमाएका थिए भने २४ घण्टा यता २२ जनालेको मुत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट भारतमा २ सय ४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय जना संक्रमित भइसकेका छन् । ७ सय ७४ जना निको भएर घर फर्किएका छन् भने यस्तै, ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्