Logo

अमेरिकामा मृत्यु हुनेको संख्या घट्यो



Spread the love

३० चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अस्ति शुक्रबार सबै भन्दा अमेरिकामा धेरैको मुत्यु भएको छ भने गयको २४ घण्टा यता १ हजार ८ सय २८ जनाको मृत्यु भएको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र २० हजार ४ सय ६३ जनाको मृत्यु भएको छ भने ५ लाख संक्रमित भएका छन् ।३१ हजारलै निको भएर घर फर्की सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्