Logo

भारतमा मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

३० चैत, एजेन्सी – छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरले संक्रमणको गति बढाउँदै लगेको छ । गएका केही दिनमा भारतमा कोरोना संक्रमण तथा मृत्युका संख्या बढिरहेका छन् ।

शुक्रबार मात्र कोरोनाका कारणले ४८ जनाले ज्यान गुमाएका थिए भने हिजो शनीबार २२ जनाको मुत्यु भएको छ भने २४ घण्टा यता ३९ जनाको मुत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट भारतमा २ सय ८८ जनाको मृत्यु भएको छ भने ८ हजार ४ सय ४६ जना संक्रमित भइसकेका छन् । ९ सय ६९ जना निको भएर घर फर्किएका छन् भने यस्तै, ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्