Logo

अमेरिकामा:२४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु



Spread the love

३ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अस्ति शुक्रबार सबै भन्दा अमेरिकामा धेरैको मुत्यु भएको छ भने गयको २४ घण्टा यता २ हजार १ सय ३६ जनाको मृत्यु भएको छ भने २६ हजार नयाँ संक्रमित भेटिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र २५ हजार ७ सय ५७  जनाको मृत्यु भएको छ भने ६ लाख ५ हजार १ सय ९३ संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्