Logo

कस्तो रहला आज शनिबारको माैसम ?



Spread the love

६ बैशाख, काठमाडौं – आज शनिबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा पनि मेघ गर्जन सहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्