Logo

अमेरिकामा मृत्यु हुनेको संख्या घट्यो



Spread the love

७ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

हिजो बिहिबार २ हजर ४ सय अमेरिकामा अहिलेसम्मकै सबै भन्दा धेरैको मुत्यु भएको छ भने गयको २४ घण्टा यता   १ हजार ८ सय ६७  जनाको मृत्यु भएको छ । यस्तै, २९ हजार जना नयाँ संक्रमित थपिएका छन् । अस्ति बिहिबार तुलनामा आज मर्नेको सङ्ख्य ५ सयले घटेको छ भने अमेरिकामा कोरोना भाइरस झन् तिब्र रुपमा फैलिदै गैरहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र  ३९ हजार १४  जनाको मृत्यु भएको छ भने ७ लाख ३८ हजार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्