Logo

भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्यो



Spread the love

एजेन्सी । भारतमा कोरोना संक्रमितको सङ्ख्या बढेको छ । गएको २૪ घण्टामा भारतमा १, ५५३ नयाँ केस थपिएका छन् भने ३६ जनाको ज्यान गएको छ ।

पाकिस्तानमा कोरोना भाइरस ...

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या १७, २६५ पुगेको छ भने ५૪३ जनाले ज्यान गुमाइसकेका छन् । यसै गरी निको भई घर २, ५०० जना घर फर्केका छन् । भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्दा नयाँ परीक्षणको सङ्ख्या भने घटेको छ ।

सङ्भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा रहेका छन् । महाराष्ट्रमा ૪२०३ जना संक्रमित भएका छन् । भारतमा कहाँ कति संक्रमित ? दिल्ली- २००३ गुजरात- १७૪૪ राजस्थान- १૪७८ तमिल नाडु- १૪७७ मध्य प्रदेश- १૪०७ उत्तर प्रदेश- १०८૪ तेलंगाना- ८૪૪ आन्ध्र प्रदेश- ६૪६ केरला- ૪०२ कर्नाटक- ३९० जम्मु कश्मिर- ३५०

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्