Logo

भारतमा तिब्र रुपमा फैलिदै गएको कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै नयाँ रेकड



Spread the love

१० बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । तर गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा केही कमी भएको छ ।

भारतमा बितेको २४ घण्टामा ५३ जनाले ज्यान गुमाएका छन् । हिजो अर्थात् अप्रिल २२ तारिखमा मात्रै भारतमा ५३जनाले कोरोनाको कारणले ज्यान गुमाएका हुन् ।

अहिलेसम्म भारतमा २० हजार ८ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ६ सय ४५९ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टा यता भारतमा ९ सय ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्