Logo

कोरोना अपडेट: भारत



Spread the love

एजेन्सी । भारतमा गएको २૪ घण्टामा भारतमा १, ३८३ नयाँ केस थपिएका छन् भने ५० जनाको ज्यान गएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या १९, ९८૪ पुगेको छ भने ६૪० जनाले ज्यान गुमाइसकेका छन् ।

यसै गरी निको भई ३, ८७० जना घर फर्केका छन् । भारतमा ૪ लाख जनाले परीक्षण गरिसकेका छन् । भारतमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । महाराष्ट्रमा ५२१८ जना संक्रमित भएका छन् भने २५१ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कहाँ कति संक्रमित, कति मृत्यु ? दिल्ली- २१५६ जना संक्रमित, ૪७ जनाको मृत्यु गुजरात- २१७८ जना संक्रमित, ९० जनाको मृत्यु राजस्थान- १६५९ जना संक्रमित, २५ जनाको मृत्यु तमिल नाडु- १५९६ जना संक्रमित, १८ जनाको मृत्यु मध्य प्रदेश- १५५२ जना संक्रमित, ७२ जनाको मृत्यु उत्तर प्रदेश- १२९૪ जना संक्रमित, २० जनाको मृत्यु तेलंगाना- ९२८ जना संक्रमित, २३ जनाको मृत्यु आन्ध्र प्रदेश- ७५७ जना संक्रमित, २२ जनाको मृत्यु केरला- ૪२७ जना संक्रमित, ३ जनाको मृत्यु कर्नाटक- ૪१८ जना संक्रमित, १७ जनाको मृत्यु जम्मु कश्मिर- ३८० जना संक्रमित, ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्