Logo

भारतको महाराष्ट्रमा संक्रमितको सङ्ख्या बढ्दो



Spread the love

एजेन्सी । महाराष्ट्र प्रदेशमा कोरोना भाइरसको संक्रमित तिव्र गतिले बढिरहेका छन् । गएको २૪ घण्टामा महाराष्ट्रमा ૪३१ नयाँ केस आएका छन् भने १८ जनाको ज्यान गएको छ ।

कोरोनाको कारणले महाराष्ट्रमा २६९ जनाको ज्यान गईसकेको छ भने कोरोनाबाट ५, ६૪९ जना संक्रमित भईसकेका छन् । महाराष्ट्रपछि, गुजरात, दिल्ली, राजस्थान लगायतका प्रदेशहरु बढी संक्रमित भएका छन् ।

लकडाउनको बाबजुत पनि भारतमा संक्रमितको सङ्ख्या घटेको छैन । भारतमा अहिलेसम्म २१, ३९३ जना संक्रमित भएका छन् भने ६८१ जनाको ज्यान गएको छ । यसै गरी ૪, २५८ जना निको भई घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्