Logo

कस्तो रहला आज शुक्रबारको माैसम ?



Spread the love

१२ बैशाख, काठमाडौं – आज शुक्रबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा समेत वर्षा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा पनि मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्