Logo

अमेरिकामा २४ घण्टा यता झन् तीव्र रूपमा फैलिँदै, मृत्यु हुने सङ्ख्य घट्यो



Spread the love

१२बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २ हजार १ सय १० जनाको मृत्यु भएको छ । भने २९ हजार नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेको यो संख्या एकैदिन अहिलेसम्मकै सबैभन्दा मृत्यु भएको देश हो । जुन उच्चबिन्दु रहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र  ४९ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ भने ८ लाख ७९ हजार संक्रमित भएकाक छन् ।

प्रतिक्रिया दिनुहोस्