Logo

अमेरिकामा मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

१७ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २ हजार ४ सय ७०  जनाको मृत्यु भएको छ । भने ३५ हजार नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेको यो संख्या एकैदिन अहिलेसम्मकै सबैभन्दा मृत्यु भएको देश हो । जुन उच्चबिन्दु रहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ५८ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ भने १ लाख ११ हजार ८ सय ७७ भन्दा बढी संक्रमित छन् । १ लाख ११ हजार ८ सय ७७ निको भएर घर फर्किए ।

प्रतिक्रिया दिनुहोस्