Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३,४७,८७३
संक्रमित
५५,८८,३५६
निको भएका
२३,६५,७१९
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
६८२
निको भएका
११२

लकडाउनमा स्वतन्त्र चरासँग साक्षात्कार (फोटो फिचर)



कोरोना भाइरसले गर्दा विश्वका अधिकांश देशहरुमा लकडाउन गरिएको छ । नेपालमा पनि कोरोनाको खतरालाई मध्यनजर गर्दै लकडाउन गरिएको छ । मानिसहरुलाई लकडाउनले गर्दा जीवनयापन गर्न गाह्रो भएपनि चराचुरुङ्गी तथा जनावरहरुलाई भने यसले फाइदा पुर्याएको छ । अहिले चराचुरुङ्गी तथा जनावरहरुले राहतको महसुस गरिरहेका छन् ।

सल्लेरीखबरका फाेटाेग्राफर शंकर भुजेलले खिचेका चराहरूकाे फाेटाे फिचर:



भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्