Logo

रक्सीमा ७० प्रतिशत कोरोना विशेष शुल्क लागू



Spread the love

एजेन्सी । दिल्ली सरकारले रक्सीमा ७० प्रतिशतको कोरोना विशेष शुल्क लागू गरेको छ । सोमबार देशव्यापी लकडाउनमा केही खुकुलो भएपछि दिल्ली सरकारले रक्सीको पसल खोल्ने निर्णय गरेको थियो ।

कोरोनाका कारण लगाइएको लकडाउनमा सरकारको निकै पैसा खर्च भइरहेको हुनाले यसबाट सरकाले राजस्व पाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्