Logo

भारतमा देखिन थाल्यो अफ्रिकी स्वाइन फ्लू



Spread the love

एजेन्सी । अफ्रिकी स्वाइन फ्लूका कारण भारतको असममा हालसम्म साढे दुई हजार भन्दा बढी सुँगुरको मृत्यु भइसकेको छ । सोमबारसम्म करिब ३०६ गाउँमा २५ सयभन बढी सुँगुरको मृत्यु भएको हो । राज्य सरकारका अनुुसार प्रदेश सरकारमा पहिलो पटक अफ्रिकी स्वाइन फ्लू देखिएको हो ।

कोरोना नियन्त्रणमा राज्य सरकारको पूरा प्रशासन लागेको छ भने अर्कोतर्फ अफ्रिकी स्वाइन फ्लू प्रदेशमा देखिएपछि सरकारलाई अर्को चुनौती थपिएको छ । यो एक घातक रोग हो जुन हाल घर पालुवा सुँगुरमा मात्रै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्