Logo

अफ्रिकामा १ लाख ९० हजार भन्दा बढीको मृत्यु हुन सक्ने डब्‍ल्‍यूएचओको चेतावनी



Spread the love

एजेन्सी । अफ्रिकामा यदि कोरोना भाइरस नियन्त्रणका उपाय फेल भए १ लाख ९० हजार बढीको मृत्यु हुने सक्ने विश्व स्वास्थ्य संगठन(डब्‍ल्‍यूएचओ)ले एक अध्ययनले पत्ता लगाएको छ।

यदि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनमा रोकथामका उपायबारे ध्यान दिइँदैन भने यहाँ खतरा थप भयावह हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको हो ।

अध्ययनका अनुसार स्वास्थ्य सेवाका लागि अबका दिन थप चुनौतीपूर्ण हुनेछ किनभने भारी संख्यामा मानिसहरु अस्पताल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्