Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३८२,४८४
संक्रमित
६,४५२,७०३
निको भएका
३,०६७,६८१
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
२३००
निको भएका
२७८

अमेरिकन आइडलको उपविजेता भए नेपालका दिवेश पोखरेल



५ जेठ, काठमाडौँ। दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको १८ औं सिजनको उप–विजेता बनेका छन् । आजको फाइनलमा टप ५ मा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुगेका थिए ।

उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन्। नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्