Logo

कर्णालीमा पहिलोपटक कोरोना संक्रमण देखियो



Spread the love

५ जेठ दैलेख । कर्णाली प्रदेशमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशको दैलेख जिल्ला आठबीस नगरपालिकाका ३५ वर्षीय १ पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले पुष्टि गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको विज्ञप्ति

देशका सात प्रदेश मध्य कर्णाली प्रदेशमा मात्रै अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ३७५ पुगेको छ । जसमध्ये ३६ जना सन्चो भएर घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्