Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या घट्यो, अहिलेसम्मकै सबैभन्दा धेरै मुत्यु हुनेमा १ नम्बर सुचिमा



Spread the love

६ जेठ , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ९ सय ९८ जनाको मृत्यु भएको छ भने २२ हजार संक्रमित थपिएका छन् । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या केही मात्रामा बढेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ९१ हजार ९ सय ७६ जना मृत्यु भएको छ भने १५ लाख ५० हजार संक्रमित भएका छन् ।३ लाख ५५ हजार उपचारपछि निको भएका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्