Logo

हालसम्म नेपालमा कोरोना कुन जिल्लामा कति संक्रमित ?



Spread the love

७ जेठ ,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । २ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ हिजो अर्थात् जेठ ७ गते अहिलेसम्म कुनै संक्रमित पुष्टि भएका छैन् भने हिजो मात्र ३८ जना र अस्ति अर्थात् वैशाख ३० मा ८३ जनामा अहिले सम्मकै सबै भन्दा धेरै संक्रमण भएको थिए ।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित पुष्टि भएसँग नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ४०२ पुगेको छ भने ६ जना निको भएर घर फर्किएका छन् । २ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ३९ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला बाँके १००, पर्सा ९१, कपिलबस्तु ४५, उदयपुर ३१, रुपन्देही -२८, रौटहट -२३ र काठमाडौं ११ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार हुन्जीसम्म

बाँके -१००
पर्सा -९१
कपिलवस्तु -४५
उदयपुर -३१
रुपन्देही -२८
रौटहट -२३
झापा -२१
काठमाडौं -११
धनुषा -९
कैलाली -४
दाङ- ४
भक्तपुर -४
मोरङ -४
सर्लाही -४
बारा -३
चितवन -३
धादिङ -३
बागलुङ-२
महोत्तरी -२
बर्दिया -२
विराटनगर-२
नवलपरासी- २
धनकुटा-१
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
सिरहा -१
गुल्मी – १
मोरङ – १
खोटाङ – १
सप्तरी -१
दैलेख -१
सुनसरी -१
रामेछाप – १
मकवानपुर -१
रामेछाप – १
सिन्धुली – १
लमजुङ -१
ललितपुर -१

प्रतिक्रिया दिनुहोस्