Logo

सैलुनका एक कर्मचारीबाट फैलियो ९१ जनामा कोरोनाभाइरस



Spread the love

एजेन्सी। अमेरिकास्थित मिसौरीको सैलुनका एक कोरोना संक्रमितबाट ९१ जनामा संक्रमण फैलिएको छ । यीमध्ये ८७ जना ग्राहक छन् भने ७ जना सैलुनका कर्मचारी रहेको मिसौरीका स्वास्थ्य अधिकारीले बताए ।

४ मे देखि मिसौरीमा सैलुन खोलिएका थिए । यहाँ हालसम्म कोरोनाका ११ हजार ७ सय ५२ संक्रमित फेला परेका छन् भने ६७६ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्