Logo

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६७५ पुग्यो



Spread the love

१२ जेठ, काठमाडौं । थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या ६७५ पुगेको छ।

मन्त्रालयको अनुसार धनुषामा ३, कपिलबस्तुमा ३, काठमाडौँको टोखा र बुढानीलकण्ठमा ३, रौतहटमा २६, बारामा २३, दैलेख ७, सप्तरीमा २, बर्दिया १ गरि ७२ जनामा संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्