Logo

नेविसंघद्वारा विद्यार्थीलाई राहत वितरण



Spread the love

नेविसंघले लकडाउनको कारण समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरेको छ ।
नेविसंघ पाटन क्याम्पस इकाई कमिटीले दोस्रो चरणको राहत वितरण गरेको हो । इकाई कमिटीले यसअघि पहिलो चरणको राहत वितरण गरिसकेको छ ।


ललितपुर नेपाली काँग्रेसका नेता तथा समाजसेवी सुमन महत, काँग्रेस युवा नेता विजय महतको विशेष सहयोगमा राहत वितरण गरिएको नेविसंघ पाटन इकाई कमिटीले बताएको छ ।


नेविसंघ पाटन क्याम्पसका नेता तारा शर्मा, पूर्व केन्द्रीय सदस्य अनिल खनाल, विश्व लामा, क्षितिज इटानी लगायतको उपस्थितिमा दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत नेविसंघ पाटन क्याम्पस इकाई कमिटीमा विद्यार्थी नेता सुभाष पोख्रेल र रूपक न्यौपानेलाई नाम टिपाएका विधार्थीहरुलाई राहत वितरण गरिएको नेविसंघ पाटनका नेता सुभाष पोख्रेलले बताएका छन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्