Logo

भारतमा संक्रमितको संख्या १ लाख ४५ हजार नाघ्यो, ४ हजार बढीको मृत्यु



Spread the love

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ४५ हजार ३८० पुगेको छ भने ४ हजार १६७ जनाले ज्यान गएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा ५२ हजार ६६७ नागरिक संक्रमित भएका छन् । महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको तमिलनाडूमा १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ।

प्रतिक्रिया दिनुहोस्