Logo

चारैतिर लकडाउन गराएर केही फाइदा भएको छैन – कांग्रेस नेता गान्धी



Spread the love

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारले बनाएको रणनीतिको कांग्रेस नेता राहुल गान्धीले आलोचना गरेका छन्। गान्धीले हिन्दुस्तानको लकडाउन फेल खाएको र चारैतिर लकडाउन गराएर केही फाइदा नभएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले आशा गरेअनुसारको नतिजा आएको छैन । कोरोनाबारे सरकारको प्लान बी के छ ? चारैतिर लकडाउन गराएर केही फाइदा भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्