Logo

सेनालाई युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपतिको आदेश



Spread the love

एजेन्सी। सेनालाई युद्धका लागि तयार रहन चीनका राष्ट्रपति सी जिनपिङले आदेश दिएका छन् । मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै जिनपिङले पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा करिब २० लाख सैनिकका सेना प्रमुख जिनपिङले सीमामा तनाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले खराब स्थितीका लागि तयार रहनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्