Logo

थप ११४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८८६ पुग्यो



Spread the love

१४ जेठ, काठमाडौं । आज मात्रै थप ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या ८८६ पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्