Logo

नेपालमा कोरोना कहर – कुन जिल्लामा कति संक्रमित ?



Spread the love

१४ जेठ, काठमाडौँ। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण तथा जोखिम नेपालमा बढ्दो रुपमा रहेको छ । अहिलेसम्म ४७ जिल्लामा संक्रमण फैलिसकेको छ ।

आज एकैदिन ११४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै १८३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्