Logo

ट्रम्पले सेवन गरेको औषधी कोरोनाभाइरस बिरामीका लागि निक्कै खतरनाक



Spread the love

एजेन्सी। कोरोनाभाइरसका बिरामीका लागि मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विन निकै घातक भएको एक अनुसन्धानले पत्ता लगाएका छन्। अमरिकी अनुसन्धानकर्ताले क्यान्सरका बिरामीलाई कोरोना उपचारका लागि यो औषधी दिनु खतरनाक साबित हुनसक्ने चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताका अनुसार हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गरेर उपचार गराइरहेका कोरोना संक्रमितको मृत्युदर तीन गुणा बढी आशंका गएका छन् । तर, ट्रम्पले बहने आफू संक्रमणबाट बच्नका लागि यो औषधी सेवन गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्