Logo

भारतमा कोरोना संक्रमित संख्या चीनभन्दा दोब्बर



Spread the love

एजेन्सी। भारतमा अहिले कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा १ लाख ६५ हजार ३ सय ८६ मा कोरोना संक्रमित भएका छन्। चीनमा भने ८२ हजार ९ सय ९५ जनामा संक्रमण देखिएको छ । यो चीनभन्दा झन्डै दोब्बर हो ।

एशियामा सर्वाधिक महामारी फैलिएको देश भारत नै हो । विश्वमा सर्वाधिक संक्रमण फैलिएका शीर्ष १० देशमध्ये भारत नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्