Logo

‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, कोरोना संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ’



Spread the love

एजेन्सी। संसारभरी करिब ६० लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् जसमध्ये ३ लाख ६० हजारको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अधिकारी डाक्टर डेबिड नबारोले कोरोनाभाइरसको अर्को एउटा झट्का लागि तयार रहनुपर्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, कोरोना संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ, यसका लागि हामी तयार हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्