Logo

कोरोना भाइरसबाट विश्वभर कहाँ कतिको मृत्यु ?



Spread the love

१८ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ३ लाख ७० हजार ९ सय ८ जनाको मृत्यु भएको छ भने ६१ लाख ५५ हजार बढी संक्रमित भएका छन् । २७ लाख ३४ हजार संक्रमित निको भएका छन् । नेपालमा कोरोनाबाट पनि ६ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ २४ घण्टामा ४ हजार ८४ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको तुलनामा विश्वभर मुत्यु हुनेको संख्या ३ हजारले घटेको छ । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१०१५
ब्राजिल -८९०
रसिया -१८१
स्पेन -४
युके -२१५
इटली -१११
फ्रान्स -५७
जर्मनी -६
इरान -५७
टर्की -२६
भारत -२०५
नेदरल्याण्ड -२०
आयरल्याण्ड -६
पेरु -१४१
बेल्जियम -२३
र्पोचुगल -१३
क्यानडा -९४
मेक्सिको -३७१
चिलि -५३
साउदी -२२
पाकिस्तान -७८
बंगलादेश -२८
यूएई -३
पोल्याण्ड -१०
रोमानिया -११
बेलारुस -५
इजिप्ट -३४
स्विडेन -४५
जापान -१२
फिनल्याण्ड -२
डेमोसियन रिपब्लिक -१०
इन्डोनेसिया -५३
युक्रेन -१७
हंगेरी -७
पानामा -४
डेनमार्क -३
बहराइन -१
ओमान -१
कजाकस्तान -१
कुबेत -११
अर्मेनिया -७
इराक -१०
दक्षिण अफ्रिका -३२
अफगानिस्तान- ३
माल्दोभ -३
मोरक्को- १
घाना- १
अजरबैजान -३
कोलम्बिया -३७
अर्जेन्टिना -८
अल्जेरिया -८
नाइजेरिया -१२
बोलिभिया -७
होन्डुरस -३
क्यामरुन -१४
एल साल्भाडोर -२
नर्थ मेसोडोनिया -५
क्युबा -१
सोमालिया -१
केन्या -१
लिथुवानिया -२
गुनिया -१
माली -३
मडागास्कर- १
सियरा लियोनी -१
रुवान्डा -१
ग्वाटेमाला -१०
सेनेगल -१
डिजिबाउटी -२
आइभरी कोस्ट -१
गाबोन -२
बुल्गेरिया -३
यमन -१२
गुयना- १
सुडान -२९
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्