Logo

बेल्जियमका राजकुमारमा पनि कोरोना संक्रमण



Spread the love

एजेन्सी। कोरोनाभाइरसबाट बेल्जियमका २८ वर्षे राजकुमार जोआकिम संक्रमित भएका छन् । राजदरबारको जानकारी अनुसार राजकुमार २७ मेमा इन्टर्नशिपका लागि स्पेन गएका थिए ।

त्यसको दुई दिनपछि उनी एक पार्टीमा समावेश भएका थिए र त्यसपछि उनलाई हल्का लक्षण देखिएको हो।

उनी स्पेनको कोर्डोबा शहरमा आयोजित पार्टीमा समावेश २७ जनामध्ये एक थिए ।

प्रतिक्रिया दिनुहोस्