Logo

अमेरिकामा प्रदर्शनकारीको भीडमाथि चलाइयो ट्याङ्कर



Spread the love

एजेन्सी। अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा आइतबार प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको रोयटर्सले जानकारी दिएको छ।

रोयटर्सका अनुसार ट्याङकर चलाउने ती ड्राइभरलाई पछि प्रदर्शनकारीले निकालेर कुटपिट गरेको जानकारी दिएको छ । उनलाई पछि मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारी प्रहरी हिरासतमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्