Logo

भारतमा २ लाख आसपासमा संक्रमण, सर्वाधिक प्रभावित देशको सातौं स्थानमा



Spread the love

एजेन्सी। संसारकै सर्वाधिक कोरोनाभाइरसबाट प्रभावित देशको सूचीमा भारत सातौं स्थानमा उक्लिएको छ । जोन्स होप्किन्स विश्वबिद्यालयका अनुसार भारतमा १ लाख ९० हजार ६ सय ९ कोरोना संक्रमित रहेका छन् भने ५ हजार ४ सय ८ जनाको ज्यान गईसकेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडा अनुसार कोरोनाभाइरस संक्रमितको हिसाबले भारत संसारको सातौं सर्वाधिक प्रभावित देश बनेको छ ।

प्रतिक्रिया दिनुहोस्