Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या केहि दिन याता घट्यो, अहिलेसम्म सुची १ मा



Spread the love

२० जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ७ सय २८  जनाको मृत्यु भएको छ भने हिजो २७ तारिकमा ६ हजार २० सय २५ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या झण्डै १२०ले बढेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । २५ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ६ हजार ९ सय २३ जना मृत्यु भएको छ भने १८ लाख ५९ हजार भन्दा बढी संक्रमित भएका छन् । ५ लाख ६० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्