Logo

गर्भवती हात्तीको हत्यामा संलग्न आरोपीबारे जानकारी दिनेलाई एक लाख पुरस्कार



Spread the love

एजेन्सी। गत बुधबार भारतको केरलामा एक गर्भवती हात्तीको पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मृत्यु भएको थियो । स्थानीयले उक्त हात्तीलाई भुइँकटहरभित्र विस्फोटक पदार्थ हालेर खुवाएपछि हात्तीको मृत्यु भएको हो ।

वाइल्ड लाइफ एसओएसले भुइँकटहरभित्र बिस्फोटक पदार्थ राख्नेविरुद्ध आवाज उठाएको छ ।वाइल्ड लाइफ एसओएसले हत्याराबारे जानकारी दिनेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्