Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या घट्यो, संसारकै १ नम्बर सुचिमा



Spread the love

२३ जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ३१  जनाको मृत्यु भएको छ भने हिजो ३ तारिकमा १ हजार ८३ सय २५ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको घटेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । २२ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख १० हजार १२ जना मृत्यु भएको छ भने १९ लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् । ७ लाख १२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्