Logo

ट्रम्पकी कान्छी छोरी जारी आन्दोलनको समर्थनमा



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प जारी आन्दोलनको पक्षमा उभिएकी छन् । टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी हुन् । उनले लेखेकी छन् , ‘एक्लै हामी थौरै हासिल गर्न सक्छौ, सँगै हामी धेरै गर्न सक्छौ भन्ने हेलेन केलरको उक्तिलाई समेत उल्लेख गरेकी थिइन् ।

उनले इन्स्टाग्राममा #BlackoutTuesday #justiceforgeorgefloyd लेखेकी हुन् ।ट्रम्पकी दोश्रो पत्नी अर्थात टिफ्नीकी आमाले पनि आन्दोलनलाई समर्थन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्