Logo

हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?



Spread the love

२४ जेठ, काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । ११ जानाको मुत्यु भए देखि नेपाल झन जोखिम रहेको छ । केहि हप्ता यता नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन थपिदै गएको छ २४ घण्टा यता २७८ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने आज बिहान थप १७ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

हिजो थप २७८ जना कोरोना संक्रमित पुष्टि भएकामध्य सुनसरीका २१, झापाका १२, मोरङका ६, अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका २, बाराका ३, तनहुँका २, भोजपुरका ५, कैलालीका ४, अछामका १, बजाङका १, डडेलधुराका ५, काभ्रेका ५, दैलेखका ९०, जुम्लाका ३, हुम्लाका १, दोलखाका १, गोरखाका १, सुर्खेतका १, दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४, कास्कीका १, महोत्तरी १७ र रौतहटका ६ र आज बिहान गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए संगै गण्डकीमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमित स्याङ्जाका १०, कास्किका ३, बाग्लुङका १, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३ जना गरी नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ भने ३३३ जना निको भए घर फर्केको छन् । ११ जनाको मुत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ७० जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला कपिलवस्तु ५१३ , रौटहट -४१४,दैलेख – २३२, बाँके २५६, झापा – १३१, सर्लाही – १३४, , पर्सा ११५, धनुषा -९०, रुपन्देही ८६ र काठमाडौं २६ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ५१३
रौटहट – ४१४
दैलेख – ३३२
बाँके – २५६
झापा – १३१
पर्सा -११५
धनुषा -९४
रुपन्देही -१०४
सर्लाही – १३४
सप्तरी – ७०
उदयपुर -३४
बारा -४६
सुर्खेतमा – ६४
दाङ- ६२
सिरहा -४७
महोत्तरी -५८
सल्यानका – ५६
जुम्ला -२२
कालिकोट- २६
काठमाडौं -२६
मोरङ -१८
बर्दिया -१३
धनकुटा-८
बैतडी –६
कैलाली -४२
गुल्मी –७
चितवन -४
भक्तपुर -५
नवलपरासी-२१
सुनसरी -३२
धादिङ -४
बागलुङ -१९
मकवानपुर -५
अझाम -११
अर्घाखाँची -१
स्याङ्जा -२३
खोटाङ – ३
भोजपुर -६
कञ्चनपुर -१०
रामेछाप – १
रामेछाप – १
सिन्धुली – ४
लमजुङ -१
ललितपुर -२
नवलपुर –६
डडेल्धुरा –६
नुवाकोट-१
दोलखामा -२
सोलुखुम्बुमा-१
रुकुम पूर्व -३
दार्चुला-१
म्याग्दी-२
संखुवासभा-२
बाजुरा -३
तनहुँ-३
डोटी -६
पर्वत- ९
पाल्पा -५
प्युठान -३
ताप्लेजुङ -४
पाँचथर -२,
सिन्धुपाल्चोक -१
मुगु -१
बजाङ- १
हुम्ला -१
काभ्रे- ५
दोलखा- १
गोरखा- १
कास्की -४

प्रतिक्रिया दिनुहोस्