Logo

भारतमा कोरोनाबाट अहिलेसम्मकै धेरैको मृत्यु, भारतको फेरी नयाँ रेकर्ड



Spread the love

२५ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा २ सय ९७ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुन ५ तारिखमा मात्रै भारतमा २५९ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा ३० ले बढेकोछ । जुन मृत्यु हुनेको संख्या भारतमा एकैदिन एकैदिन अहिलेसम्मकै उच्च हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको सातौँ स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा २ लाख ४६ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ६ हजार ९ सय ४६ जनाको मृत्यु भइसकेको छ । १ लाख १८ हजारको उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्