Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२६ जेठ, काठमाडौं। निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा १ सय बढेको छ ।

आइतबार ८७ हजार ४ सय रुपैयाँमा कारोवार भएको प्रतितोला छापावाल सुन आज ८७ हजार ५ सयमा भइरहेको छ । सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ८७ हजार ६५ रुपैयाँमा कोरोनाबार भैरहेको छ । आइतबार सुनको मूल्यमा प्रतितोला ८७ हजार ४ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्